काठमाडाैं । मोडर्न नेवा: इंगलिस स्कुलकाे यूकेजीमा अध्ययनरत विद्यार्थीहरूकाे Graduation Day गत शनिवार चैत्र ७ गते सम्पन्न भएकाे छ ।
स्कुलका दाइरेक्टर दिपक तुलाधरकाे सभापतित्वमा सुरू भएकाे कार्यक्रममा पूर्व मिस लिट्टल नेवा: त्यालेन्ट प्रमुख अतिथिका रूपमा पाल्नु भएकाे थियाे ।
स्कुलका प्रिन्सिपल रीमा तुलाधरले स्वागत मन्तव्य राखेर शुरू भएकाे कार्यक्रममा स्कुलका एलकेजी र यूकेजीका बिद्यार्थीहरूले विविध नृत्य प्रस्तुतकासाथै गीत गाएर प्रतिभा प्रस्तुत गरिएकाे थियाे ।
अभिभावहरूले आ-आफ्ना धारणा राखिएको कार्यक्रममा यूकेजीका २९ जना विद्यार्थीहरूकाे ग्राजुयट भएको थियो ।
मातृभाषा संरक्षण, सम्बर्द्धनमा प्रबर्द्धनमा उल्खेनीय उत्थानमा उल्खेनीय योगदान दिदै आइरहेको यस स्कुलले शिक्षा क्षेत्रमा स्तरियता उद्देश्यका साथ आज भन्दा २३ बर्ष अगाडि काठमाडौं दरबार मार्गमा स्थापना भएको थियो ।


















