खानेपानीमा ३७ अर्व १७ करोड बजेट विनियोजन

2

काठमाडौं । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै अर्धमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here