चेक अनादर ठगी कसुरमा साह पक्राउ

17

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई धनुषाको मिथिला थाली रामानन्द चोकबाट पक्राउ गरेको हो । गएराति उनी समातिएका हुन् ।

काठमाडौंका रेष्टरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here