बन्द्री पंगेनी र बिष्णु माँझीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक

225

काठमाडौं- चर्चित गायक बद्री पंगेनी र गायिका बिष्णु माझीको नयाँ लोक गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ ।

फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डान्सिङ हिरो दीलिप रायमाझी र मोडल अलिशा शर्माको नृत्य देख्न सकिन्छ ।

शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत निकै मिठास बनेको छ । गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here