उम्लिरहेको तेलमा बसेर ध्यान गर्ने भिक्षु

245

थाइल्याण्डका एक भिक्षुले कराहीमा उम्लिरहेको तेलभित्र चोपलिएर ध्यान गर्ने गरेका छन् । ध्यान गरेको भिडियो सोसल साइटमा भाइरल भइरहेको छ । उनी तेलको हैन, कुनै नदीमा पसेर ध्यान गरेजस्तो दृश्य उक्त भिडियोमा देख्न सकिन्छ।

थाइल्याण्डका बौद्ध भिक्षुहरूले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन् । थाइल्याण्डको नांग बु लपू प्रान्तमा रहेका भिक्षुहरू हाासीहाासी तातो तेलको कराहीमा प्रवेश गर्छन् र उम्लिरहेको तेलमा चोपलिादा समेत उनीहरूको जिउ डढ्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here