जीप दुर्घटनामा एक जनाको मृत्यु
पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बाँके, कोहलपुर नगरपालिका-५ प्रगती टोल बस्ने ४२ वर्षीय पदम विकको भे.१ ज १४४२ नम्बरको इभी हाईसले च्यापिएर बुधबार राति मृत्यु भएको छ । आफ्नो घर अगाडि गाडी रोकी घरको गेट खोल्ने क्रममा...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा एक घाइते
वीरगञ्ज । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर...
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-४ मसिनास्थित सडकमा मसिनादेखि फारूलातर्फ जाँदै गरेको रा.१ त ३३९३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कुमाख गाउँपालिका- ६ बस्ने १६ वर्षीय मेघलाल बुढाथोकीको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।
हाल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । मकवानपुर, थाहा नगरपालिका-३ स्थित सडकमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा.३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-९ चित्लाङ बस्ने ४० वर्षीय कृष्ण...
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना
काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले अनलाइनखबरलाई...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सर्लाही । लालबन्दी नगरपालिका-१७ रानीगंजस्थित सडकमा ना.६ ख ७२२७ नम्बरको बसले ना.१ ज २६४५ नम्बरको म्याजिकलाई सोमबार दिउँसो ठक्कर दिँदा म्याजिकमा सवार सोही ठाउँ बस्ने २२ वर्षीया सोना पन्तको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा.३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर धोबीघाट बस्ने नुवाकोट घर भएकी...
मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु
धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६०...

















