नेपालको स्याउ विश्व बजारमा
मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न...
नि: शुल्क पशु स्वास्थ्य शिविर हुने
विमल योगी
दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो...
स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्री ओली
मनाङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रा .लिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने जनाउनुभयो । स्थानीयस्तरमा...
कृषिमा आधुनिक प्रविधिको बढ्दो प्रयोग
चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिएका छन् । । उनका अनुसार धान रोप्ने, गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ...
टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण
कैलाली । टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ ।
तीन करोड ५६ लाख ३६ हजार २३६...
चार सय किलो साग बेचेर आठ हजारभन्दा बढी आम्दानी
बनेपा / बारीमा उत्पादन गरेको करिब चार सय किलो साग बेचेर नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजारभन्दा बढी आम्दानी गर्नुभयो । चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा सञ्चालन भएको सिर्जनशील कृषि सहकारी संस्थाले साग किनिदिन थालेपछि नानीमाया मात्र...
रातो केराको व्यवसायीक खेती सुरु
कञ्चनपुर / कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘ क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको फल रातो हुन्छ ।
अन्य केराकै समयअनुसार फल्ने र...
गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँको कारोबार
बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जनाएको छ । प्रदर्शनी आइतबार सकिएको छ ।
तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९...
दाङ जिल्लामा रासायनिक मलको अभाव
दाङ / रोपाईको समयमा दाङमा रासायनिक मल अभाव भएपछि यहाँका किसानहरु भैरहवा पुग्न बाध्य भएका छन् । प्रदेशस्तरीय डिपो भैरहवामा मलका लागि पुगे पनि मल पाउन नसकेको उनीहरुले दुखः व्यक्त गरेका छन् ।
ढुवानी व्यवसायीको...
नेपालगञ्जमा खाद्य मेला
राँझा / पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको...