डोटीमा लोप हुँदै कोदो
डोटी । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ ।
कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती...
टनेलभित्रै फस्टायो तरकारी खेती
झापा । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदान दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग...
राष्ट्रिय आविष्कार केन्द्रले व्यावसायिक उत्पादन थाल्ने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ ।
केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा...
धानको ब्याड अब जापानीज मेशिनबाटै
काठमाडौं / झापामा बीउ उत्पादनका लागि धानको ब्याड अब मेशिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले ब्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् । गौरादह–५ मा रहेकोे नमूना...
कृषकलाई चाहिने रासायनिक मल अभाव
नेपालगञ्ज / बाँकेमा कृषकलाई चाहिने रासायनिक मलको अभाव भएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा ३ हजार ५०० मेट्रिक टन रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज शाखाका प्रमुख रमेश...
दाङमा धान उत्पादन वृद्धि भएपछि खुसी
देउखुरी । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।
यस वर्ष गत वर्षको तुलनामा नौ...
देशमै रासायनिक मल उद्योग खोल्नका लागि अध्यायन गरिरहेको छाैं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।
बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५...
धानमा दाना लागेन
वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।
स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड...
सल्यानटारको माटोको उर्वराशक्ति घट्दो
धादिङ । जिल्लाको कृषि उत्पादनको हिसाब अति महत्त्वपूर्ण मानिने सल्यानटारको माटाको उर्वराशक्ति निकै ह्रास हुँदै गएको प्रमाणित भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा गाउँपालिकाको सहयोगमा सल्यानटार साना किसान कृषि सहकारी संस्थाले गराएको माटो...
किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण: मन्त्री अर्याल
काठमाण्डौ। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने जनाएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा...

























