यस वर्ष दोब्बर रोपाइँ

दैलेख । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरेका छन् । दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ...

यस वर्ष कपिलवस्तुमा तोरीको उत्पादनमा वृद्धि हुने अनुमान

नारद कोहार कपिलबस्तु / जिल्लामा यस बर्ष तोरीको उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । गत बर्षको तुलनामा यस वर्ष तोरी उत्पादन दश प्रतिशतले बृद्धि हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आर्यले जनाए...

६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्याे कृषि चुन

सल्यान / परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारी दिएको छ...

मघैका महिलाहरुद्धारा १५ बिगाह क्षेत्रफलमा लसुन र प्याज खेती

बिमल योगी दाङ /  दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले सामुहिक लसुन तथा प्याज खेती थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नम्वर १६,१७ र ६ का विभिन्न स्थानमा १५ बिगाहजग्गा भाडामा लिई लसुन...

नेपालमा काजु खेतिको सम्भावना

यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको...

धान गर्भैमा कुहिँदा किसान चिन्तित

झापा - जिल्लाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न...

बागलुङमा महामारीबीच रोपाइँ शुरु

बागलुङ । कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन ।...

भारतबाट रासायनिक मल ल्याउने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी...

कोरोना त्रासदीमा पनि रोपाइँ

बागलुङ । कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ ।...

खेर गएको पाखोमा अलैँची खेती

काठमाडौं- निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले...

RECENT POSTS

HOT NEWS