निर्वाहमुखी कृषिकर्मलाई प्रोत्साहन गर्न एउटा परिवार दुई बाख्रा वितरण

  चितवन ।  भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै...

अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् । पालिका भित्रका सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा किसानको पोखरीमै नै पुगेर प्रदान गरेकाले कृषक...

कृषकलाई धानको बीउ अनुदानमा वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन...

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

झापा ।  कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको...

ड्रागन खेतीको ड्रागन विस्तार

स्याङ्जा । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखिएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा...

जङ्गलको निगुरो टिपेरै गुजारा चलाउने विकल्प

मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो...

नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा  । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि...

चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

चितवन ।  चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए।  जिल्लामा दुई सयभन्दा बढी...

मकै बालीमा फौजी किराको प्रकोप

पर्वत।  जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो । लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि...

किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन

रौतहट । जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो। वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय...

RECENT POSTS

HOT NEWS