प्रकाण्डलाई काठमाडौं ल्याइयो

काठमाडौं/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङबाट आज काठमाडौं ल्याइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका...

RECENT POSTS

HOT NEWS