चीन र भुटानले सीमा विवाद समाधान गर्ने सहमित गरेपछि भारतलाई तनाव !
भुटानको विदेश र सैन्य नीति भारत नियन्त्रित मानिँदै आएको थियो । तर भूटानले अब आफ्नो स्वतन्त्र पहिचान र हैसियत देखाउन थालेको छ । भारतलाई जानकारी नै नगराएर भूटानले चीनसँगको सीमा विवाद सुल्झाउने सहमति गरेको...
बुद्धजन्मस्थल नजिकै झाडापखालाको प्रकोपबाट जनता मर्न थाले !
गौतम बुद्धको जन्मस्थलमा विभिन्न विकासका कार्यक्रमहरु लागू भइरहेका छन् । विश्वको ध्यान यो क्षेत्रमा केन्द्रीत भएको छ । यो क्षेत्रका जनतालाई यो क्षेत्रको महत्वबारे कति जानकारी होला ? यो अनुत्तरित प्रश्नको जवाफ दिने गरी...
ओली सफल हुने कि पूर्वराजा ज्ञानेन्द्रको असफलताको बाटो पछ्याउने ?
- निमकान्त पाण्डे
तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालदेखि शुरु गरेको दीर्घकालीन जनयुद्ध उत्कर्षमा पुगेका बेला २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने कदम चाले । राजा ज्ञानेन्द्रको यो कदमका लागि प्रचण्डहरुले...
ठूलो कम्युनिष्ट पार्टी र भ्रष्टाचारविरुद्धको आवाज
दुईतिहाइ बहुमतको सरकार कम्युनिष्ट पार्टीले बनाएर पनि देशमा भ्रष्टाचार ब्यप्त भएको गुनासो सत्तासिन पार्टीकै शीर्ष नेताहरूले सार्वजनिक रूपमा गर्नु पर्ने अवस्थाले सबैलाई लज्जित बनाएको छ ।
पार्टी बिभाजन पछि एकता अभियानमा सक्रिय रहनु भएका डबल...
एनआईबीएलले १८.५ प्रतिशत लाभांश दिने पारित गर्यो
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५...
आज देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन...
कस्ले जित्छ नेपाल आइडल उपाधी ?
काठमाडौं - कोरोना महामारीको कारण यो वर्ष नेपाल आइडलको फाइनलको दिनमा पनि धेरै चर्चा गरिएको छैन । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर...
काेराेना बिरामीका लागि उपयाेगी देखिएकाे रेमडिसिभिर औषधी नेपालमा
वीरगञ्ज - कोरोना संक्रमित व्यक्तिको उपचारमा उपयोगी देखिएको रेमडिसिभिर औषधी शुक्रबार नेपाल भित्र्याइएको छ। स्थानीय सप्लायर कम्पनी सिनर्जी डिष्ट्रिब्युटरले भारतबाट हवाई र स्थलमार्ग हुँदै रेमडिसिभिर औषधी नेपाल भित्र्याएको हो।
औषधी व्यवस्था विभागले सिनर्जीलाई भारतीय कम्पनी...
दुई करोड २२ लाख भन्दा बढी मानिसमा कोरोना
काठमाडौं - विश्वभर दुई करोड २२ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २२ लाख दुई सय ६५ नाघेको छ...
साहित्यकार अमरको प्रेमको भाइरस पुस्तक सार्वजनिक
काठमाडाैं - बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं...























