सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने
काठमाडौं / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सीटीईभीटीले
५६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो ।
सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २ सय...
सुदुरपश्चिम विश्वविद्यालयमा तोड्फोड र आगजनी
कञ्चनपुर / अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा राखेको भन्दै चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।
पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र...
त्रिविमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमै हुने
काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमा नै सञ्चालन गर्ने तयारी गरेको छ । प्राइभेट प्रणालीलाई पनि अब सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा लिने व्यवस्था गर्न लागेको हो ।...
पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग
काठमाडौं / पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो ।
आइतवार राजधानीमा पत्रकार सम्मेलन...
लोक सेवाद्वारा विज्ञापन प्रकाशित
काठमाडौं / लोक सेवा आयोगले झण्डै ३ सय ५० भन्दा बढीको संख्यालाई रोजगार दिन आवेदन खुल्ला गरेको छ । निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ।प्र।, खुला तथा समावेशी प्रतियोगितात्मक...
सरभाइभर्स नेपालको साधारण सभा सम्पन्न
बैशाख १२, २०७२ को बिनासकारी भुकम्पपश्चात राहत वितरण र पुननिर्माणको उदेश्य सहित स्थापना भएको सरभाइभर्स नेपालको तेश्रो बार्षिक साधारण सभामंसिर २२ गते ९ सदस्सीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्नभएको छ ।
साधारण सभाले सभापति सुशिल...
कलेजका विद्यार्थीद्वारा जाडोका लागि जुत्ता सङ्कलन अभियान
काठमाडौं / डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन्।
एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन्...
विद्यार्थीलाई स्विटर उपहार
काठमाडौं / गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् ।
टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका...
त्रिभुवन विश्वविद्यालयमा लाग्यो ताला
काठमाडौं / त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।
ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा...
अब अनलाइनबाट आइएसविएन नम्बर
काठमाडौं / ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।
पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको जनाउनुभयो...























