स्नातक र स्नातकोत्तरको प्रश्न नेपाली माध्यममा सोध्न दबाब

काठमाडौं / नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ । यो गुनासो संगै त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ । आर्थिक वर्ष...

फेसबुकमा स्टाटस लेख्दा स्पष्टीकरण माग

 काठमाडौं / फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टीकरण सोधेको छ । कर्मचारी सरुवाका विषयमा शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखरेललाई ‘किन कारबाही नगर्ने’ भनी ३ दिने स्पष्टीकरण सोधिएको हो । शिक्षा मन्त्रालयले कात्तिक १३...

अनुसन्धानात्मक लेख लेख्दा शुरुवात कसरी गर्ने ?

प्रा.डा. मनप्रसाद वाग्ले, नेपालको शिक्षा क्षेत्रमा चिनिएको ब्यक्तित्व त हुन् नै उनले पछिल्लो समय प्रविधि मार्फत् सिकाइलाई विस्तार गर्ने अभियान शुरु गरेका छन् । यसको साधन भएको छ सामाजिक सञ्जाल फेसबुक । फेसबुक भन्नासाथ...

विद्यार्थीलाई व्याकरण सिकाउन मुक्तक !

 काठमाडौं / कविताको लघुत्तम रुपका आधारमा परिचित पहिलो, दोस्रो र चौथौ अनुप्रासयुक्त र तेस्रो अनुप्रासमय, व्यक्ति भित्र रहेको कोमल मनका विचारहरुले उथल पुथल बनाउन सक्ने, मान्छेको प्रवृत्तिलाई क्षण भरमै परिवर्तनको दिशा तर्फ उन्मुख गराउन...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह गर्दै रास्ट्र बैंक

काठमाडौंं / राष्ट्र बैंकले व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको...

परोपकारी कार्यमा छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानको सक्रियता, दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

 काठमाडौं / विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पोशाक, शैक्षिक सामग्री, स्टेशनरीका साथै कम्प्युटर प्रदान गरेको छ । नेपालको दुर्गम क्षेत्रका विद्यार्थीहरूको पनि...

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको जनाउनुभएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आईपुग्नुभएका...

जापानी भाषा परीक्षा अब अनलाइनबाटै दिन पाउने

काठमाडौं / पहिलो पटक अनलाइनबाटै जापान जान चाहने नेपालीले जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जापानको प्राक्टिकल जापनिज कम्युनिकेसन...

अब लोक सेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने अध्यक्ष मैनालीको दाबी

काठमाडौं / लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना...

नेपाल एयरहोस्टेसको छैटौं व्याच ‘ग्र्याजुयशन’ सम्पन्न

काठमाडौं । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्र्याजुयशन’ कार्यक्रम मकवानपुर स्थित टिस्टुङको ‘ओ अध्याय रिसोर्ट’मा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १८ जनाले तालिम लिएका थिए...

RECENT POSTS

HOT NEWS