हालसम्म ११ हजार १३५ जना सङ्क्रमितले ज्यान गुमाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५५५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार...
हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, तीन हजार ८८९ वटा एन्टीजेन...
नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिए
काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै,...
कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास
जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ।अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस...
आजदेखि कामपामा एस्ट्राजेनेकाको पहिलो मात्रा लगाउने जारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्राकाे खाेप लगाउने सुरू भएकाे छ । खोप लगाउन बाँकी १८ वर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो ।
खोप कार्यक्रम बिहान...
गोंगबु चोकमा रक्तदान सम्पन्न
काठमाडाैं । स्वेता रक्तदान अभियान—२०२१ अन्तर्गत काठमाडौंको गोंगबु चोकमा “रक्तदान नै जीवन दान हो” मूल नाराका साथ आश्विन ८ गते सम्पन्न भएको छ ।
सन् २०२१ भित्र २००० पिन्ट रगत संकलन गरी स्वस्थ्य क्षेत्रमा आकस्मिक...
स्मरण शक्ति बढाउने उपाय
स्मरण शक्तिले भावी जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्मरण शक्तिको कमजोरी आधुनिक एवम् वैज्ञानिक युगमा ठुलो समस्या बनेको छ । धरै मानिसहरूमा स्मरण गर्ने शक्ति हुँदैन । औसत मानिसहरूको स्मरण शक्ति एउटै किसिमको...
यी हुन् स्वस्थ्य रहने पाँच विधि
हरेक बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नाले शरीरलाइ तन्दुरूस्त बनाउनुका साथै रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।
बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण...
९ सय ५३ जना संक्रमित थपिए
काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ९ सय ५३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै १...
एक करोड मात्रा खोप आउने सुुनिश्चित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताउनुुभएको छ ।
संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक...























