निपा भाइरस संक्रमणबाट जोगिने तरिका
भारतमा निपा भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । संक्रमण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस संक्रमणबारे कुनै...
देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको...
बाग्मती प्रदेशमा १८ लाखले काेभिड १९ विरूद्वकाे खोप लगाए
काठमाडाैं । बाग्मती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको जनाइएको छ।
प्रदेशमा तीन लाख...
एक हजार ३३२ जना सङ्क्रमित थपिदा सात जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै सोही...
सुर्खेतमा जिङ्क चक्कीकाे अभाव
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिङ्क चक्कीको अभाव भएको छ।
६ महिनायता जिङ्क चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यचौकी आउने बिरामी...
स्क्रबटाइफसकाबाट डेढ महिनामा ८ बालबालिकाको ज्यान गयो
काभ्रे । स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १८० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै...
निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद...
नर्भिक इन्टरनेशनलमा सार्वजनिक विदाका दिनमा पनि ओपीडी खोल्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपोडी सेवा सञ्चालन गर्ने भएको छ।
तीजको विदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो। अब भने यो क्रमलाई निरन्तरता...
मुटु स्वस्थ राख्न यी १० खराब बानी त्याग्नौं जरुरी
मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।
चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ...























