८३८ जना सङ्क्रमित थपिदा १३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४०...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै...
दूधसँग यी खानेकुरा खानु हुँदैन
एजेन्सी । दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि...
नेपालले २०० थान अक्सिजन कन्सनट्रेटर पायाे
काठमाडौं । अर्बपति बिल गेट्सको सामाजिक संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
साथै, युरोपियन सिभिल प्रोटेक्सन र हुयमानिटरियन एड अप्रेसनले नेपाललाई ६०० थान...
मानव सेवा आश्रम कर्णालीलाई ५० हजार रुपैयाँ सहयोग
कर्णाली । गोठिचौर गाउँपालिका १ जुम्ला निवासी २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ। पोखरा महानगरपालिका–१० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उनीहरुको आफन्तबाट मानव सेवा आश्रम कर्णाली प्रदेश...
पछिल्लो २४ घण्टामा ६८ हजार ६३० ले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा छ हजार १३७ आरटीपीसीआर परीक्षण गरिएकोमा ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार ७०३...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत
काठमाडौं । नेपालमा कोरोना भाइरसका ९६१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ५४९ आरटीपीसीआर परीक्षण गरिएकोमा ९६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, दुई हजार ३६७ वटा एन्टीजेन परीक्षणमा १८५...
२ हजार ५ सय १७ जनालाई मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ५ सय १७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
नेपालमा काेराेना भाइरसकाे सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे
काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको...
बिहीबार ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने...























