स्वास्थ्यकर्मी कोरोना संक्रमित पत्रकारहरुको घर दैलोमा
कपिलवस्तु । नेपाल प्रेस यूनियनका पदाधिकारीहरु डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीलिएर स्वास्थ्य परामर्श सेवा दिन कोरोना संक्रमित पत्रकारहरुको घर दैलोमा पुगेका छन् ।
नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारीको नेतृत्वमा जिल्ला सचिव मणि प्रसाद गैरे, कोभिड...
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित हुन बाध्य तुल्याएको छ ।
दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।...
अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु छ/छैन हेर्न मिल्ने
काठमाडौं । अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने भएको छ ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको...
महामारीमा एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको...
अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन
पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् ।कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित...
महामारीमा पनि एम्बुलेन्सलाई रकम जुट्दै
तनहुँ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु.२६ लाख सङ्कलन भएको छ ।
गत वर्ष भदौ १९ गते नेपाल...
अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र...
प्राइम बैंकले ३० लाखको स्वास्थ्य सामाग्री वीरलाई सहयाेग
काठमाडौं । वीर अस्पताललाई प्राइम बैंकले ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई बैंकका संचालक मनोज पौडेलले उक्त स्वास्थ्य...
न्याम्सलाई वीर अस्पतालबाट अलग गर्न सरकारी चिकित्सक संघको माग
काठमाडौं/सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान ऐन २०६३ संशोधन गर्न माग गरेको छ।
गोदानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा-छुट्टै बनाउन...
एनआरएनएले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय...

























