सर्वोच्चले दोस्रो खाेप मात्रा व्यवस्था गर्न अन्तरिम आदेश

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर...

काेभिड १९ संक्रमित उपचारका लागि शिक्षण अस्पतालले अक्सिजन ट्याङ्क सञ्चालनमा

काठमाडौं । कोरोना सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ । ट्याङ्क २० हजार...

उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार...

कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले विरामीको उपचार सेवा सञ्चालनमा

काठमाडौं । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले मंंगलबारदेखि कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको...

चीनबाट आइपुग्यो थप नौ लाख मात्रा खोप

काठमाडौं । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल...

प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास

बलेवा । ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै...

अपराधको कानुन अध्यादेश माफर्त ल्याउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले अस्पताला चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणको घटना बढ्दै गएको भन्दै गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग गरेको छ। संघले आजको मितिले ७ दिनभित्र अध्यादेश माफर्त  गैर जमानती अपराधको कानुन बनाइ...

विद्यालय नर्सलाई विभिन्न अस्पतालमा खटाइयाे

काठमाडौं । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि विद्यालय नर्सलाई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा खटाइएको छ। नेपाल हालसम्म ८ सय बढीको संख्यामा विद्यालय नर्स छन्। स्थानीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र...

सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी...

आनी छोइङ्ग डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा...

RECENT POSTS

HOT NEWS