मेरो डक्टर-अनलाइन भिडिओ परामर्श सेवा एक महिनाको लागि निःशुल्क
काठमाडौं । निजी विद्यालयका शिक्षक र कर्मचारीले ‘मेरो डाक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । याे सेवाकाे सुरूवातसँगै अब घरमै बसी २ सयभन्दा बढी विशेषज्ञ डक्टरहरूसँग भिडिओ परामर्श लिन सकिन्छ ।
निजी तथा...
डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पु-याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना...
जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त
लमजुङ । जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ। नमस्ते किड्स नेपाल नामक संस्थाले एक लाख ६० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो।
नमस्ते किड्सका जिल्ला संयोजक अनिल गुरुङका अनुसार बाल...
२४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त हुँदा ९९ जनाको मृत्यु
काठमाडौं । आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण...
४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण
काठमाडौं । कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।
आयुर्वेद चिकित्सक तथा विज्ञको...
चनपाले ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच...
कोरोनाभ्याक खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दियाे
काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।
सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा...
शरीरमा मुटुरोग लागेकाे सचेत गराउने संकेत यस्ता छन्
आजकल युवा अवस्थामा नै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या दिनानुदिन बढ्दै छ ।
तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि...
मदिरा व्यवसायी महासंघद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं/नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो। नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार...
कामपाले आजदेखि पुनः एन्टिजेन परीक्षण निरन्तरता दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ ।
कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।
यसका लागि...

























