किट अभाव हुँदा वीरगञ्जमा कोरोना परीक्षण रोकियो

वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ। लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको हो। सो नाका भएर...

कोरोना वा मोसमी रुघाखोकी थाहा पाउने तरिका !

 संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण दिनानु बढि रहेकाे छ । यसैबीच अहिले  नेपालमा काेराेना भाइरसकाे  दाेस्राे लहर चलिरहेकाे छ ।  आम नागरिक त्रासदिपूर्ण जीवन जिउन बाध्य भएकाे छ ।  यस विषम परिस्थितिमा   धेरै व्यक्तिलाई...

टेलिकमले ल्यायाे स्वास्थ्यकर्मीहरुका लागि एक महिने निःशुल्क भ्वाइस कल सेवा

काठमाडौं । नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराउन सुरू गरेको छ । धन्यवाद स्वास्थ्यकर्मी अफर नेपाल टेलिकमको पोष्टपेड तथा प्रिपेड दुबै सिममा...

कोरोना नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक 

काठमाडौं ।  कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले  जनाएका छन्। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले विज्ञहरुले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई...

नि:शुल्क कोराेना उपचार गराउन ८१ वटा अस्पतालसँग सम्झौता

काठमाडौं । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका...

कोभिसिल्ड अग्रपंतिमा काम गर्नेले दोस्रो मात्रा लगाउन निर्देशन

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र जिल्लामा मौज्दात रहेको कोभिड विरुद्धको खोप कोभिसिल्ड अग्रपंतिमा रहेर काम गरी दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले महामारीमा अग्रपंतिमा रहेर...

प्रेमसागर कर्मचार्यकाे १६६ औं पटक रक्तदान

काठमाडौं  । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्। साे कार्यक्रममा शतक रक्तदाता...

भारतबाट अक्सिजन ग्यासको अभाव हुन नदिन भित्रियाे

वीरगञ्ज । दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् । काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट...

वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...

धरानमा मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै

काठमाडौं । सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका...

RECENT POSTS

HOT NEWS