चाँगुनारायण नगरपालिकाले इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ।
होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित...
राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई निःशुल्क औषधि
कठमाडौं । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे ।
त्यस लगत्तै सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रसारण गरे । चार दिन छि अहिले अवस्था...
आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगरसमितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न शनिवार भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई...
कोभिड १९ विरुद्धकाे खोप लगाउन फाराम भर्नुु आवश्यक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।
मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।
त्यसका लागि मन्त्रालयले फाराम...
अक्सिजन उपलब्ध नभए काेराेनाका बिरामी भर्ना नलिने मेडिसिटी अस्पतालको चेतावनी
ललितपुर । कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउँदै आएको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन नेपाल सरकारसँग अपिल गरेको छ ।
प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर...
अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक कन्सनट्रेटर मेसीन हस्तान्तरण
काठमाडाैं । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी...
श्रम मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या
काठमाडौं । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ। साढे २ वर्षीय छोरासहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो। आफुमा पखाला लाग्ने, ज्वरो आउने, शरीर...
अमेरिकाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने
काठमाडौं/अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गर्नुभएको छ ।
यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज...
अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै नेता बोहराले समयमा अक्सिजन उपलब्ध...
कोरोना महामारीमा तनाब यसरी कम गर्ने
एजेन्सी । कोरोना महामारीमा शारीरिक समस्यासँग त जुध्न पर्छ, अझ त्यो भन्दा बढी त मानिसहरु मानसिक रोगको पनि सिकार भइरहेका छन् । ७० प्रतिशत मानिसहरु तनाबमा गुज्रिएको एक तथ्यंले देखाएको छ । विज्ञहरुको अनुसार...

























