फोक्सो स्वस्थ बनाउने तरिका !
काठमाडाैं । कोभिड–१९ ले संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू...
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे विशेष रक्तदान सम्पन्न
काठमाडौं । कोरोना भाइरसको दोस्रो महामारीमा विरामीलाई रगतको कमी हुन नदिनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
निषेधाज्ञाको बावजुट पनि काठमाडौं महानगरपालिका वडा नंबर २० नगर समितिले बुधवार...
देशभर काेराेना महामारी तिव्ररूपमा बढेपछि देशभर रेड अर्लट घोषणा
काठमाडौं । कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ।
संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको...
नेपालमा कोरोना सङ्क्रमित नौ हजार २३८ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
प्राणायामबाट यसरी बढ्छ अक्सिजनकाे लेवल !
एजेन्सी । कोरोना महामारीमा आफ्नो स्वास्थ्यको ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ । संकटको समयमा जिम हाउस बन्द भएपछि घरमा त्यसै बस्नु हुँदैन । .पुराना व्यायाम पद्वती योग गरेर दिनचर्या सुरु गर्नुपर्छ । प्राणायामले शरीरलाई...
तोकेको कोटाअनुसार अक्सिजन समेत उपलब्ध भएन : नर्भिक अस्पताल
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजनको अभाव चरम बन्दै गएको र सरकारले तोकेको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पताका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले असहज अवस्था भएता पनि...
नेपालमा ३२ हजार डोज ‘रेम्डेसिभिर’ आइपुग्यो
काठमाडौं/कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो...
साधना लघुवित्तद्वारा टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौंं । साधना लघुवित्त वित्तीय संस्थाले सामाग्री टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य...
काेभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।
पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य...
ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले नयाँ बिरामी भर्ना नलिने
काठमाडौं । अक्सिजनको अभाव भएको भन्दै काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको...

























