उपत्यकाका वीर, पाटन, टिचिङ कोभिड अस्पतालमा रुपान्तरण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ । मंगलबार साँझ आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५...

४ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो...

अक्सिजन अभाव भएको बेला सुर्खेतमा दुई प्लान्टबाट अक्सिजन आपूर्ति

सुर्खेत । कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को नयाँ प्लान्ट जडान गरी दैनिक एक सय बढी...

आवश्यक कीट सकिएपछि टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेकाे छ। आवश्यक कीट सकिएपछि परीक्षण  बन्द गरेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक  एक्सपान्सन सामग्री...

सरकारद्वारा उपत्यकाको अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण

काठमाडौं । काठमाडौं उपत्यकाको अस्पतालहरुमा सरकारले अक्सिजनको कोटा निर्धारण गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुमा अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको हो । तोकिए बमोजिम दैनिक...

सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’ द्वारा निःशुल्क परामर्श शुरु

के तपाइँलाई कोरोना सङ्क्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि सङ्क्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाइँले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु...

काेराेना महामारी नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधारमा थप

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ।  सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनाअनुसार अस्पताल र शय्या थप्ने निर्णय गरेको...

सिसिएमसीको निर्देशनअनुसार अक्सिजन बिक्रीवितरण गर्न निर्देशन

काठमाडौं ।  स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सबै अस्पताल र अक्सिजन उत्पादकलाई व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशनअनुसार मात्र अक्सिजन बिक्री र वितरण गर्न निर्देशन दिएको छ। केन्द्रले सोमबार एक सूचना...

कोरोना भाइरस संक्रमितलाई फन्गसको इन्फेक्सन देखियो

काठमाडौं । कोरोना भाइरस भएका संक्रमितलाई फन्गसको इन्फेक्सन समेत देखिएको छ । असाध्यै दुर्लभ तर खतरनाक फन्गल इन्फेक्सन कोरोना भाइरसका संक्रमितमा भेटिएको हो । भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमितमा फन्गल इन्फेक्सन भेटिएको हो । कालो...

कोभिड–१९ का बिरामीको उपचार निजी अस्पतालमा

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर...

RECENT POSTS

HOT NEWS