काेराेना दाेस्राे लहरकाे हट स्पट राजधानी बन्याे कुन जिल्लामा कति यस्ताे छ

काठमाडौ ।  कोरोनाभाइरस (कोभिड१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको जनाएको छ । शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५...

होम आइसोलेसनमा बसेका संक्रमितकाे घरघरै पुगेर उपचार

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिका-­१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको...

काेभिड १९ संक्रमितले वाफ लिनु स्वास्थ्यका लागि फाइदा !

एजेन्सी । अहिले कोरोना संक्रमणबाट जोगिनलाई मानिसहरुले  सम्भव भएसम्मका प्रयास गरिरहेका छन् । घरमै बसेर योगा, प्रणायाम, ध्यान, कोभिड–१९ को नियम पालना जस्ता सबै कार्य गरिरहेका छन् । यसको साथै विशेषज्ञहरुले नियमित रुपमा वाफ...

सुरक्षित तवरले रगत दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको अग्रह

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना भाइरस कोभिड १९ संक्रमणको विषम परिस्थितिमा रोगबाट बच्नको लागि सावधानी अपनाउँदै रक्तदान जस्तो पवित्र कार्यमा सावधानीका साथ निरन्तरता कायम गर्न सबैमा अपिल गरेको छ ।  एक विज्ञाप्ति जारी...

काेराेना संक्रमित निको भएपछि शरीरलाई तन्दुरुस्त हुने उपाय !

कोरोना संक्रमित भएर निको भएपछि शरीरलाई तन्दुरुस्त राख्नु अत्यन्तै जरूरी हुन्छ । निको भएपछि पनि कम्तीमा एक हप्ता पूरा आराम गर्नुपर्छ । त्यसबीचमा प्रशस्त पानी पिउनुपर्छ र शरीरलाई हाइड्रेट राखिरहनुपर्छ । दिनको चार लिटर पानी...

शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका...

मानव शरीरमा अक्सिजनको मात्रा बढाउने बाह्र खाना यी हुन्

काठमाडाैं । कोरोनाभाइरस महामारीका कारण अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। कोरोनाभाइरसको सङ्क्रमण...

फिल्डमा खटिने पत्रकारलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार...

ग्लोबल आइएमईले काठमाडौंं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग

काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान...

उपत्यकाका ठूला अस्पतालमा अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला...

RECENT POSTS

HOT NEWS