काेभिड सङ्क्रमितको उपचार नगरी फर्काइदिएपछि
खलङ्गा । जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् ।
सिंजा गाउपालिका...
कोभिशिल्ड भ्याक्सिन लगाएका व्यक्ति पुन संक्रमित भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सककाे धारणा
बिराटनगर – कोरोना भाइरसविरुद्ध कोभिशिल्ड भ्याक्सिन लगाएका व्यक्ति पुन संक्रमित भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकले जनाएका छन्। कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि भ्याक्सिन लगाएकाहरु संक्रमित हुने क्रम बढिरहेको छ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान...
अक्सिजन सिलिण्डर लुकाउनेलाई कडा कारवाही हुने
काठमाडौं । अक्सिजन सिलिण्डर आवस्यकता भन्दा बढी जथाभावि रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारवाही गर्ने जनाएका छन् । बिहिबार विज्ञप्ती जारी गरी मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारका...
संक्रमितको संख्या बढेेेेपछि प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने
डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी...
काेराेना सङ्क्रमितको उपचार गर्न शय्या चाहिएमा टोलफ्रि नं ११३ सम्पर्क राख्न सकिने
काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि...
महामारीमा घरमा पाहुना आएमा यसाे गराैं !
काठमाडौं । अहिले देशैभर कोरोना भाइरसको महामारी फैलिएकाे छ । डर जताँततै फैलिएको छ । दिनहुँ जसाे ७ हजार भन्दा बढी संक्रमित भइरहेका छन् । डरको बाबजुद पनि मानिसहरु एक अर्काको घरमा आउने जाने...
रुसी खोप ल्याउने सहमति टुङ्गो लागेेेन
काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग...
एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न मिल्ने
काठमाडौंं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।
केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२,...
अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक
चितवन/अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ। पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो।
भरतपुर अस्पतालका अध्यक्ष...
काेराेना सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा विज्ञकाे जोड
काठमाडौंं । कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग,...

























