स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गर्न डेभलपमेन्ट बैंकर्सको आग्रह
काठमाडौं/विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन पूर्ण पालना गरी सेवा प्रवाह गर्न आफ्ना सदस्य बैंकहरूलाई आग्रह गरेको छ।
एसोसिएसनले डिजिटल...
स्वास्थ्यकर्मीलाई कोरोना अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
सिरहा । धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएसँगे अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
संक्रमित...
प्रहरीले आफ्नै आइसोलेशन केन्द्र बनाउने
काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै नेपाल प्रहरीले आफ्नै आइसोलेशन केन्द्र बनाउन थालेको छ । भाइरस तीव्र गतिमा फैलिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा छुट्टै आइसोलेशन केन्द्र बनाउन थालिएकाे हो ।
प्रहरी प्रधान कार्यालयमा रहेका ४५ जना...
अस्पतालहरुमा अक्सिजन सिलिन्डरकाे अभाव हुन नदिन निर्देशन
काठमाडौं । संसदीय समितिले अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा कोभिड–१९ को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग...
पछिल्लाे २४ घण्टामा पाँच हजार ७०६सङ्क्रमित, १९ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको
छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना...
चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न...
शहर रित्तियो, गाउँमा भने जोखिम
काठमाडौँ/ काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए...
रौतहटमा काेराेना सक्रिय संक्रमित बढेपनि तयारी भने शून्यनै !
रौतहट । जिल्लामा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि छ ।
रौतहटका...
आजदेखि टीकापुर र सेती प्रादेशिक अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा बन्द
टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना...
स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू
काठमाडौं/कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज (मंगलबार) सचिवस्तरीय निणर्य गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा...

























