नेपालमा एकै पटक तीन जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना अन्य देशबाट आएका...

लकडाउन थप एक साता बढाउन मन्त्रालयको सुझाव

काठमाडौं -  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले...

पोखरामा कोरोना संक्रमित भेटिएको छैन : प्रवक्ता डा देवकोटा

काठमाडौं- नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो।  शुक्रबार थप नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको नियमित कोरोना...

पुर्वमन्त्री राईद्धारा पिपीई सेट र एरोसोल बक्स वितरण

नेपालगन्ज - पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेका एम्बुलेन्स चालकहरुलाई कोरोनाको संक्रमणबाट जोगिन अतिनै आवश्यक मानिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट र चिकित्सकहरुलाई ऐरोसोल बक्स वितरण गर्नु भएको...

बिरामीहरुका लागि भेन्टिलेटरले कसरी गर्छ काम ?

अहिले विश्वभरी कोरोना भाइरसको संक्रमण झन्–झन् बढ्दै गएको छ । नेपालमा पनि ६ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन...

‘सेल्फ क्वारेन्टाइन’ मा यसरी बस्नु हाेस्

एजेन्सी - कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाईं खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईंले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव सिर्जना नहोस् । अपतकालबाट...

देशमा छैटौं कोरोना संक्रमित फेला

काठमाडौं - नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू...

कीर्तिपुरमा वीर सहिदहरुको सम्झनामा रक्तदान हुने

काठमाडाैं -  आगामी २०७६ चैत्र २२ गते शनिबारका दिन  वीर सहिदहरुको सम्झनामा नासः पुचः कुटुझो:, कीर्तिपुरको आयोजनमा रक्तदान कार्यक्रम हुने भएको छ । बिश्व ब्यापी फैलिएको कोरोना भईरस (कोभिड १९) महामारीका कारण  क्याम्प संचालन गर्न...

देशैभरिका यी हस्पितलहरूमा हुन्छ कोभिड १९ को उपचार (सूचीसहित)

 काठमाडौं - सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको उपचार व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गर्न देशैभरका अस्पतालहरुको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले जारी गरेको...

काेराेना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पोजेटिभ

काठमाडौं -  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना...

RECENT POSTS

HOT NEWS