विरामी भर्ना गर्न नमान्ने अस्पतालमाथि कारबाही हुने
काठमाडौं - निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले...
यस्ताे अवस्थामा कोरोना उपचारमा स्वास्थ्यकर्मीलाई खटाइदैन
काठमाडौं - स्वास्थ्य सेवा विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउने भएको छ ।
विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठद्वारा जारी पत्रअनुशार इन्फ्लुएन्जाको लक्षण देखिएका र मधुमेह, उच्च रक्तचाप ,...
कोभिड–१९ काे नमूना परीक्षण सातवटै प्रदेशबाट परीक्षण शुरु
काठमाडौं - उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।
धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो...
लकडाउनमा बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिन मनोविद्को सुझाव
काठमाडाैं - कोरोना संक्रमणको त्रासबीच सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा घरमै बसेका स्कुले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख विज्ञको आग्रह छ ।
कोरोना संक्रमणको जोखिममा सचेत भएजस्तै यो बेला बालबालिकाको मानसिक स्वास्थ्यमा...
यौन स्वास्थ्य सम्बन्धी यथार्थ तथ्यहरु
यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा...
ओम्नी समूहसँग सम्झौता रद्द
काठमाडाैं - स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ।
बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द...
बाजुराको खप्तड छेडेदह गाउँ रुघाखोकीको चपेटामा
बाजुरा - बाजुराका खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।
सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्।
हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण...
वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?
काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनबाट सामान ल्याउन अनुमति दिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल(ओबिसिआइ) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको खुलेको छ।
उत्पादन वा व्यवसायसँग सम्बन्धित कामका लागि अन्य निकायले...
कोरोनाको आशङ्कामा २२ स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्
सिन्धुली- सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्।
डेरा घरमा जाँदा दुर्व्यवहार...
सेवा नदिने निजी अस्पतालको लाईसेन्स खारेज गर्न मेयरको माग
धनगढी - धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने जनाएका छन्।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो जनाएका हुन्।
विपद्को समयमा सेवा नदिने अस्पतालहरुको...

























