सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल
हेटौडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन् । उनले भने “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ ।...
कोरोनाकाे संक्रमण स्वास्थ्यकर्मीमा फैलिएमा होटलमा राखिने
काठमाडौं- सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने तयारी गरेको छ।
नेपालमा कोरोनाको संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयले गर्ने नियमित कोरोना बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका...
अस्पतालको लापरवाहीले गर्दा स्थानीय त्रसित
कीर्तिपुर– चैत ८ गते शनिबार दुबईबाट नेपाल फर्केकी र कीर्तिपुरमा डेरा गरी बस्ने आफ्नो दाजुको कोठामा बस्दै आएकी कल्पना लावतीलाई उच्च ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको कारण कीर्तिपुर अस्पतालमा उपचारको लागि चैत...
सुरक्षात्मक सामग्री लिएर उडेकाे सेनाको विमान बिचबाटै फर्कियो
काठमाडौं – नोवेल कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको छ ।
सरकारले आइतबार चीनबाट...
कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ३४ हजार
काठमाडौं - कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । विश्वभर ७ लाख २१ हजार ४...
स्वदेश फर्केका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह
काठमाडाैं – सरकारले 'लकडाउन' सुरु नहुँदै काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण फैलिएका विभिन्न देशबाट नेपाल आएका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ ।
छिमेकी देश भारत सहित तेस्रो देशबाट नेपाल आएका नागरिकबाट काेराेना भाइरस...
काेराेना संक्रमित बिरामी फर्काउने अस्पताललाई सरकारको चेतावनी
काठमाडौं - सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने भएकाे छ...
जनकपुर र वीरगञ्जमा पनि सुरु हुँदै कोरोनाको उपचार
आज (आइतबार) देखि प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार सुरु हुने भएको छ।
प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ।...
कोरोनाकाे नियन्त्रणका लागि यी जडिबुटी लाभदायी हुने
काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरस (कोभिड–१९) को उपचार विधि तथा खोप विकास नभैसकेका कारण यस रोगबाट जोगिने उपाए भनेको रोग लाग्नै नदिनु भएको जनाएको छ ।...
स्वास्थ्यकर्मीकाे मृत्यु भए परिवारलाई १० लाख उपलब्ध गराइने
ललितपुर- गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई...

























