पाँचाै कोरोना संक्रमित महिला फेला

काठमाडौं - नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेका छन्। २२ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।

कोरोनाकाे उपचारका लागि पिपिई नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर

तम्घास - गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर पुगेको हो । रेसुङ्गा नगरपालिकाको मातहतमा ३०...

रगतको अभाव हुन नदिन नियमित रक्तदाता तयारी अवस्थामा

काठमाडौं - नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन...

अमलाको सेवनले हुने फाइदाहरू

एजेन्सी - अमलामा भिटामीन सी पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामीन सी लगाएत क्याल्सीएम, आइरन, फस्फोरस,फाइबर र कार्बोहाइड्रेट पनि पर्याप्त मात्रामा पाइन्छ । यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो कि छाला र कपाल...

गण्डकीमा १३ जनाको रिपोर्ट नेगेटिभ

चिप्लेढुङ्गा - कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले...

कोरोना भाइरसबारे सही सूचना दिन आजदेखि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा

काठमाडौं– सरकारले कोरोना नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको...

नागरिकको स्वास्थ्यप्रति ध्यानमा राखी उपभोग्य वस्तुको आपूर्ति सहज गर्न आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको...

यसरी बच्न सकिन्छ ? काेभिड १९ बाट

एजेन्सी - विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (काेभिड-१९) को संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन्। यदी प्रत्येक...

कोरोनाको आशंकामा अहिलेसम्म ७५८ जनाको परीक्षण

काठमाडौं - कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ७ सय ५८ जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ। तीन जना मध्ये दुई जनाको शुक्रराज टपिकल तथा सरुवा रोग...

क्वारेन्टाइन बस्दा अपनाउनुपर्ने नियमहरू

काठमाडौं -  कोरोनाभाइरस (काेभिड-१९) को त्रासका कारण यतिबेला विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । विश्वका करिब २ अर्ब ५० करोड मानिस अहिले कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनमा बस्न बाध्य छन् । भाइरसको...

RECENT POSTS

HOT NEWS