बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था
ललितपुर - गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।
कोरोनाबाट...
कोरोनासम्बन्धी प्रोपागान्डा मचाउने विरूद्व प्रहरीले थाल्यो अनुसन्धान
काठमाडाैं - शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एकाएक एउटा अडिओ भाइरल भयो।
भाइरल भएको अडिओ कोरोनासम्बन्धी थियो। अडिओमा भनिएको थियो, नर्भिक अस्पतालमा ९ जनामा कोरोनामा जाँच गराएकामध्ये ६ जनामा पोजेटिभ देखियो।
अडिओ भाइरल भएपछि यसले...
महिला सामुदायिक सेवा केन्द्रले कार्यालय सहयोग गर्ने
तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सकको व्यवस्था गर्ने भएको छ ।
कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न लागेको...
कोरोनाबाट संक्रमित बिरामीको मृत्युको खबर ‘हल्ला मात्रै’
काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको एउटा ‘अडियो’ हल्ला मात्रै भएको अस्पतालले जनाएको छ। समामाजिक सञ्जालमा शनिबार बिहानै नर्भिकमा ८ जना बिरामी भेटिएको भन्ने एउटा अडियो सार्वजनिक भएको...
कोरोनाको त्रासका कारण देशभर रगतको अभाव
काठमाडौं - देशभर रगतको अभाव भएको छ । कोरोना भाइरसको त्रासका कारण रक्त संकलनमा कमी आएपछि अभाव भएको हो ।
अहिले देशभरका ब्लड बैंकहरुमा चाप बढेको छ । विरामीका लागि रगत लिन जानेहरुलाई ब्लक बैंकहरुले...
टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना रोकथाम सन्देश
काठमाडौं - नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस रोकथामको सन्देश बजाउन थालेको छ ।
नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ ।
सामाजिक उत्तरदायित्व अनुसार...
लोक सेवा आयोगको लिखित परीक्षा स्थगित
काठमाडौं — लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक...
इन्फ्ल्युएन्जा विरुद्धको औषधि कोराना उपचारमा
काठमाडौं । चीनका चिकित्सा अधिकारीहरुले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि...
वाणिज्य महासंघद्वारा सरकारलाई १० हजार थान मास्क हस्तारण
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई दस हजार थान मास्क र तीन सय थान पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीई) प्रदान गरेको छ ।
अाज बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्याक्रममा महासंघकी अध्यक्ष...
कोरोनाका कारण युरोपमा एकै दिनमा ५ सय ३१ जनाको ज्यान गयो
काठमाडौँ । युरोपमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको पाइएको छ । कोरोनाका कारण युरोपमा पछिल्लो २४ घन्टामा सबै भन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ३६८ जना, स्पेनमा ९६...

























