पैसाबाट कोरोना सर्ने खतरा
काठमाडौँ । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना...
विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं । नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम...
काँकडभिट्टामा कोरोनाको ज्वरो नाप्ने ‘थर्मल गन’को अभाव
काठमाडौं - कोरोना सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिवद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।
सो सीमाबाट...
संघीय सरकारले स्थानीयमा पुगेका स्वास्थ्यकर्मी परिचालन गर्ने
काठमाडाैं - समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्यकर्मीलाई संघीय सरकारले परिचालन गर्न सक्ने भएको छ । नोभलकोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको गत बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको थियाे ।
उपप्रधान...
अनअराइभल भिसा वैशाख १८ सम्म बन्द
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा...
कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१५० बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने...
यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट
धर्म महारसस् हामी मनिस स्वस्थ रहनको लागि अस्पताल, औषधि र धन भन्दा महत्वपूर्ण स्वास्थ्य सम्बन्धी ज्ञान हो, स्वास्थ्य ज्ञान जानकारी हुनु भनेको आफुलाई रोग लाग्न नदिनु हो । भनिन्छ वर्तमान विश्वमा मानिसलाई लाग्ने ७५...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारोन्मुख
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन अाज उनको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छ । त्रिवि शिक्षण अस्पतालमा उनको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ ।
उनको भाइटल तथा...
कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालमा
काठमाडौं - कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
बिहीबार मन्त्रालयमा...
धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ
कञ्चनपुर - आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते...

























