किसानलाई प्रतिअन्डा करिव तीन रुपैयाँ नोक्सान

काठमाडौं - पशुसेवा विभागले अण्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अण्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अण्डा...

विश्व मिर्गाैला दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज मनाईँदै

काठमाण्डौ । विश्व मिर्गौला दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज मनाईँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । वर्षमा एक पटक मात्रै भए पनि पिसाब र स्वास्थ्यको जाँच...

कोरोनाको संक्रमण राेक्न स्वास्थ्यकर्मीलाई तालिम आवश्यक : सांसद अधिकारी

काठमाडौं– नेकपा सासंद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा नेपालका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छन्। बिहीबार प्रनिनिधी सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले स्वास्थ्यकर्मीलाई तालिम, सुरक्षित...

सरकारले विदेशबाट फर्केकालाई क्‍वारेन्टाइनमा राख्‍न नसकिने : महानिर्देशक श्रेष्ठ

काठमाडौं — नेपाल सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्‍न नसकिने जनाएको छ । कोरोना भाइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो जनाएका हुन्...

यस्ता छन् स्मरणशक्ति बढाउने उपायहरु

हाम्रो दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरु भुल्ने बानी पनि मध्ये एक हो । जीवनमा केही कुरा चाडै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या रहेको छ । स्मरणशक्ति सबै मानिसमा समान...

२४ घण्टाभित्र त्रिभुवन विमानस्थल बन्द गर्नु आवश्यक : कँडेल

काठमाडौं - पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना भाईरसको संक्रमण संसारभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले...

मस्तिष्कलाई पनि आवश्यक छ व्यायाम

एजेन्सी–  स्वस्थ्य मनको असर स्वस्थ्य शरीरलाई पर्छ । मानव शरीरलाई स्वास्थ्य राख्न स्वस्थ्य मस्तिष्क बनाउनु पर्छ र यसका लागि हामीले दिमागलाई पनि कसरत गराउनु पर्छ । दैनिक मस्तिष्कलाई कसरत गराउँदा हाम्रो मानसिक क्षमता विकास...

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण

एजेन्सी -अष्ट्रेलियामा एक नेपाली युवाले कोरोना भाइसको शंकामा परिक्षण गराएर नतिजा नआउँदै काममा गएपछि तनाव सृजना भएको छ। उनको नतिजा सकरात्मक आएपछि उनले काम गर्ने होटल र उनी पढ्ने कलेजमा अधिकारीहरुले जाँच शुरु गरेका...

भुटान प्रवेशमा पर्यटकलाई रोक, नि:शुल्क स्यानिटाइजर वितरण

काठमाडौं - भुटानमा कोरोना भाइरस संक्रमण देखिएसंगै भुटान सरकारले कोरोना नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङले देशवासीका नाममा सम्बोधन गरे र कोरोनाका बारेमा जानकारी दिए। संक्रमण फैलिन नदिन भुटानमा धेरै...

प्रम ओलीलाई फिजियोथेरापी  (विज्ञप्तीसहित)

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ । त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य...

RECENT POSTS

HOT NEWS