गरीब तथा विपन्न दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा
पोखरा / कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग...
बच्चाको मोटोपन घटाउन आमाबुबाले निभाउनु पर्ने भूमिका
एजेन्सी / प्रायः तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरु बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। बेलायतका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले गरेको अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख गरेको...
बाढी प्रभावित क्षेत्रमा नर्भिक अस्पतालको स्वास्थ्य शिविर
काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालद्धारा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरेको छ। ग्याष्ट्रोलोजिष्ट डा वरुण साहको नेतृत्वमा दुई जना मेडिकल अफिसर र तीन जना प्यारामेडिक्ससहितको टोलीले प्रदेश नम्बर २ को मनहरा सिसुवा नगरपालिका...
निरोगी बन्न पालना गर्नु पर्ने १२ तरिका
भनिन्छ स्वास्थ्य नै धन हो । त्यस कारण अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान आवश्यक छ । यसका लागि केही त्याग र केही नियमहरु अनिर्वाय रुपमा पालना गर्नु पर्छ । तर, रोगी भएपछि पछुताउने...
लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं / नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा...
खुट्टाको अपरेशन गर्दा बिरामीको ज्यान गएपछि तनावग्रस्त विराटनगर
विराटनगर / आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिलकुमार शाहको घुँडाको अपरेशनको क्रममा ज्यान गएपछि अस्पतालको लापरवाहीले भएको भन्दै मृतकका आफन्त र स्थानीयले दुहवी बजार बन्द गराएका...
जंगली च्याउ खाएर १२ जना बिरामी
उदयपुर / उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भएका छन्। बिरामीहरुको मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र...
अण्डा खान जान्नुभयो भने हुनेछन् यस्ता फाइदा
एजेन्सी– अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्याउँछ । अन्डाका...
के तपाइलाई घाटि दुख्ने समस्या छ ? यी उपायहरु अपनाउनुहोस्
आज विश्वमा ३० लाख भन्दा बढी मानिसहरु बर्षनी घाटि दुख्ने समस्या बाट पिडित हुने गर्दछन्। यस्तो समस्या छ भने बेलैमा उपचार गर्नु पर्दछ।
घाटी दुख्नुको धेरै कारणहरु हुन सक्दछन् जस्तै: टन्सिल भएर , घाटीमा घाउ...
संसारका १० बालबालिकामध्ये १ जना खाेपबाट बञ्चित : युनिसेफ
काठमाडौं / विश्व स्वास्थ्य संगठन र युनिसेफको नयाँ तथ्यांक अनुसार सार्वजनिक भएको छ । जस अनुसार जीवनरक्षा गर्ने खोप पाउनबाट प्रत्येक १० जनामध्ये एक जनाभन्दा बढी बालबालिका छुटिरहेका छन्। विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको...

























