राप्ती लाईफ केयर हस्पिटलद्वारा स्वागत तथा बिदाई
तुलसीपुर / राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरद्वारा सञ्चालित नर्सिङ र एचए कलेजका बिद्यार्थीहरुलाई स्वागत तथा विदाई गरिएको छ । शुक्रबार तुलसीपुरमा कार्यक्रम गरि एचए पहिलो बर्षका ४० र नर्सिङको पहिलो बर्षका ४० जना बिद्यार्थीहरुलाई...
स्तनपानः आमा र शिशु दुवैलाई फाइदा
काठमाडौं– शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् ।
पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका...
वर्षा याममा स्वस्थ रहने पाँच उपाय
वर्षायाममा विभिन्न सरुवा रोगले मान्छेलाई प्रायः सताइ रहेको हुन्छ त्यसकारण यी पाँच उपायहरुमा विशेष ध्यान दिनु आवश्यक छ । जुन यस प्रकार रहेको छ ।
वर्षायाममा जमिनभित्र बस्ने धेरैजसो कीरा सतहमा आउने भएकोले तिनले...
लाइसेन्स परीक्षाफल प्रकाशित
काठमाडौं / नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस)र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ ।
शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम...
चिकित्सकको मनपरी : तोकिएभन्दा ६० प्रतिशत बढी शुल्क असुली
काठमाडौं– देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ। केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो।
अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै...
नेपालसहित चार देश ‘हेपटाइटिस बी’ नियन्त्रण गर्न सफल
काठमाडौं / दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, थाइल्यान्ड ‘हेपटाइटिस बी’ नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएका छन् ।
‘हेपटाइटिस बी’ पाँच वर्षको बच्चाहरुमध्ये करिब एक प्रतिशतमा घातक रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओ.ले...
मांशाहारीले यी कुरामा ध्यान दिनु आवश्यक
काठमाडौं / जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी...
स्वास्थ्यकर्मी रावललाई आर्थिक सहयोग
काठमाडौं / त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गराइ उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावलको परिवारलाई एक लाख ३४ आर्थिक सहयोग गरिएको छ। शिक्षण अस्पताल एक हप्ता अघि कलेजको प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दोस्रो...
निर्णय बिना २० स्वास्थ्यकर्मी चीन जाँदै
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय बिना २० जना स्वास्थ्यकर्मीलाई चीनमा आयोजना हुने एक कार्यक्रममा पठाउन लागेको छ ।
आगामी श्रावण १३ गते सोमबार देखि भाद्र ८ गते आइतबार सम्म चीनमा आयोजना हुने बालबालिकाको...
स्मरण शक्ति र कार्यक्षमता बढाउने सरल उपाय
एजेन्सी / आजभोली व्यस्तताका कारण मानिसहरूको जीवनशैलीमा सन्तुलन कायम छैन । दैनिक जीवन बिग्रिएको छ । जसको असर सोझै शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ । स्मरण शक्ति कम हुँदै गइरहेको देखिन्छ । यो समस्याबाट...

























