महाशिवरात्रीको अवसरमा पशुपतक्षेत्रमा नेपाल मेडीसिटी अस्पतालको शिविर सञ्चालन

 काठमाडौं / महाशिवरात्रीपर्वको अवसरमा गत वर्षझै यस वर्ष पनि नेपाल मेडीसिटी अस्पतालले शिविर सञ्चालन गरेको छ । यस पर्वमा देश तथा विदेशबाट लाखौको संख्यामा भक्तजन आउने र भीडभाड रहने भएकाले स्वास्थ्य उपचार टोली अत्यावश्यक...

नेपाल मेडीसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं / नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेशनलसंगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिए तापनि सहि ढंगले काम गर्न...

रगत समुह अनुसार मानिसको विचार-बानी फरक, कुन रगत समुहको बानी कस्तो ?

एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। चालचलनको बारेमा थाहा पाउन  यहाँ रगत समुह सँग सम्बन्धित केही बानी बारेमा दिईएको छ। Group O : संसारका...

मन्त्री पुन ‘डिस्चार्ज’

काठमाडौं / बिहिबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन आज डिस्चार्ज भएका छन्। थापाथलीस्थित् नर्भिक अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन बिहबार साँझ अचेत भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आज...

विश्व श्रवण शक्ति दिवसका अवसरमा नर्भिकको निःशुल्क जाँच तथा परामर्श सेवा

काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते आइतवार तदनुसार मार्च ०३, २०१९ का...

भैरहवामा ब्लड बैंक स्थापना हुने

भैरहवा/रुपन्देही सदरमुकाम भैरहवामा ब्लड बैंक स्थापना हुने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र रगतका लागि बाहिर धाउन नपरोस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–३ स्थित सकुनी पथमा ब्लड बैंक निर्माण हुन लागेको...

गर्भपतन गराउने सङ्ख्या बढ्दै

तनहुँ/सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाहरुको सङ्ख्या बढ्दै छ । परिवार नियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट,...

दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना

सिन्धुली / दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर...

सजिवन को उपयोगिता स्वास्थ्यमा फाइदै फाइदा !

नेपालमा सहजै पाइने सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ।  भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै...

कागतीपानी खानुका बेफाइदा :

कागतीलाई चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर कागती विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि...

RECENT POSTS

HOT NEWS