विश्वस्तरीय अस्पतालहरुको सूचीमा नेपाल मेडिसिटी सूचिकृत
काठमाडौं / नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स–NABH मान्यता प्राप्त गर्न सफल भई विश्वस्तरीय अस्पतालहरुको सूचीमा सूचिकृत भएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा एनएबिएचका...
नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४ : भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा
काठमाडौं / नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा...
सावधान ! सुत्ने बेलामा मोबाईल फोन नचलाउनुहोस्
प्राय हामीलाई सुत्ने बेलामा मोबाईल प्रयोग गर्ने बानी परिसक्यो । सुत्नेबेला मोबाइल नचलाई हामी सुत्नै नसक्ने भइसकेका छौं । तर तपाईलाई राती मोबाइल प्रयोग गर्दा हुने असरबारे थहा नहुन सक्छ । रती सुत्नेबेला मोबाइल...
पानी पिउनु किन आवश्यक ? पानी सेवन सम्बन्धी नियमहरू :
शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ ।
व्यायामका बेला शरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा...
तनाव हटाउनलाई खानैपर्ने केही खानाहरु :
तनावका थुप्रै कारणहरू छन्। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित । तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा...
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्वाथ्य शिवर सम्पन्न
मनिश कुमार श्रेष्ठ
काठमाडौं / स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेसि.आई. काठमाडौं जिल्ला लेदिको आयोजनामा का. म. पा. २२ वडा स्थित तेबहालमा अन्तरास्ट्रिय महिला दिवसको अवसरमा संचालन स्तन, पाठेघर जनचेतना तथा स्वास्थ शिविर कार्यक्रम...
जेष्ठ नागरिक कोषका सभापति कर्माचार्य अस्पताल भर्ना
काठमाडौ / जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यलाई अस्पताल भर्ना गरिएको छ । बिहिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि सानेपास्थित मेघा अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
मेघा अस्पतालले वृद्धा वृद्धलाई उपचारमा ५० प्रतिशत...
रामेछाप दुर्घटनाका घाइतेको उपचार नेपाल मेडिसिटिमा
काठमाडौं / रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आफैले चलाएको स्कोर्पियोमा रत्न बहादुर नेवार दुुर्घटनामा परेका छन् । उनका भाई श्याम बहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी दुर्घटनामा परेका छन्...
दौडधूप बढी हुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि...
डायबेटिज पीडितले ख्याल गर्नुपर्ने कुराहरु :
डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका...

























