निद्राका लागि गाईको दूध

धेरै मानिसहरूलाई निद्रा नलाग्ने समस्याले सताएको हुन सक्छ । शोधकर्ताहरूको अनुसार यदि निद्रा नलाग्ने समस्या हटाउनु छ भने सुत्नुअघि गाईको दूध अनिवार्य रूपमा सेवन गर्नुपर्छ । दक्षिण कोरियाको इम्युंग रिसर्च इन्स्टिच्युट फर न्युरोसाइन्सका शोधकर्ताहरूले गाईको...

वर्षाको समयमा केरा खानु स्वास्थ्यका लागि निकै उपयोगी

वर्षाको मौसममा केरा खानाले स्वास्थ्यका लागि निकै फाईदा हुने गरेको पाइएको छ । केरा खाँदा इनर्जी प्राप्त हुनुका साथै भरपुर तरिकाले भिटामिन ए, बी, र म्याग्नीशियम प्राप्त हुन्छ । यसका अतिरिक्त :  केरामा भिटामिन सी,...

स्मरणशक्ति सम्बन्धी वार्षिक चार वटा कार्यक्रम हुने

दाङ / नेशनल ईन्स्टिच्युट अफ ह्युमन एक्सलन्स (एनआईएचई)ले बार्षिक रुपमा चार वटा स्मरणशक्ति अभिवृद्धि तालिम सञ्चालन गर्ने भएको छ । संसारकै तेज स्मरण शक्ति भएका व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज...

पिउने पानीमा कोलिफर्मको जीवाणु

काठमाडौं / शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर...

शरीरमा कोलस्ट्रोलको मात्रा घटाउने उपायहरु

मानव शरीरमा कोलस्ट्रोलको मात्रा अत्याधिकभयो भने विभिन्न रोग लाग्न सक्छ । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिएको छ । यसका अलावा  क्यान्सरका लागि झनै घातक सावित भएको छ । जानी राखौं रगतमा कोलस्ट्रोलको...

प्राकृतिक रुपमै सुन्दर बन्ने टिप्स :

आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । सुन्दर तथा स्वस्थ जीवनशैली सबैको चाहाना हो । सुन्दर रहन महिलाहरु विभिन्न सौन्दर्य सामग्रीहरु उपयोग गर्ने गर्छन् । सौन्दर्यमा खर्च गरेर आफूले आफूलाई सुन्दर बनाउन...

जौ र यसका फाइदाहरु :

-अरुणा उप्रेती जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ ।...

स्वास्थ्यकर्मीले एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि बिरामीको २ मिनेटमै मृत्यु

 पोखरा / स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ वर्षीय...

कोलोरेक्टल क्यान्सर जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै नर्भिक हस्पिटल

काठमाडौं / मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग (क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने/गराउने महिनाका रुपमा लिइन्छ । यस महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरु प्रस्तुत गरिने, रोग रोकथाम र...

मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

बर्दिवास / महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो । “बर्दिवासमा मेडिकल कलेजको काम...

RECENT POSTS

HOT NEWS