ल्वाङवाला चिया पिउनुको फाइदा !

अदुवा र अलैँची चियाभन्दा पनि ल्वाङवाला चिया बढी फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ । ल्वाङको चिया  दाँतको दुखाइ भएकाले सेवन गर्दा पनि राम्रो हुन्छ । यस्तो चियाले दाँत...

आज देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं- सरकारले ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। ६ र ७ गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच...

मिर्गौला हेरचाह यसरी गर्नुहोस्

मिर्गौला हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई शुद्ध बनाउन निकै ठूलो भूमिका निर्वाह गर्छ । त्यसका साथै शरीरभित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्दत गर्छ । यसले शरीरको रक्तचापलाई...

दिनमा कतिपटक हाास्नुहुन्छ ? जानौं केही रोचक तथ्यहरू

हाँसीहाँसी जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै । हाासेर जिन्दगी जिउन पाउने भाग्यमानीहरू कमै हुन्छन् किनकी यो दुनियामा एउटा न एउटा दु:ख नहुने मानिस को होला र ? तर साधै दु:खी...

साँझको समयमा यी काम नगरौँ

शास्त्रका अनुसार साँझको समयलाई विशेष समय भनिन्छ । साँझको समयलाई धार्मिक मान्यता अनुसार पनि निकै महत्वपूर्ण मानिन्छ । साँझमा पुजा आजा लगाएतका काम गर्नका लागि उपयुक्त समय मानिन्छ तर केही यस्ता कामहरु छन्, जसलाई...

डाक्टरले बिरामी ठगेको प्रमाणित

एजेन्सी / नेदरल्याण्डका एक डक्टरले विरामीलाई ठगेको प्रमाणित भएको छ । निःसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेका ती चिकित्सकले आफूकहाँ सेवा लिन आउँदा बिरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेको आरोप लागेको थियो ।...

शिशुमा ‘डाउन सिन्ड्रोम’ छ की छैन, कसरी थाहा पाउने ?

डाउन सिन्ड्रोम बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। साधारण अवस्थाका व्यक्तिमा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्था हो डाउन सिन्ड्रोम। यसको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा...

१५ दिनका लागि चिकित्सकआन्दोलन स्थगित

 काठमाडौं / सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन चिकित्सकले १५ दिनका लागि स्थगित गरेका छन् । चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिएका हुन् । समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा...

सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा...

अण्डा खानुका फाइदै फाइदा……

अण्डा स्वास्थ्यवद्र्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पुर्‍याउाछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्नखाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाको सेवनले...

RECENT POSTS

HOT NEWS