जेल विथ आउट बेलको अवधारणा जनमानसमा पु¥याउनु पर्छ : चिकित्सक

काठमाडौं /  मुलुकी अपराध संहिता तत्काल संशोधन गर्नुपर्नेमा चिकित्सकहरुको जोड दिएका छन् । नेपाल विद्यार्थी संघ चिकित्साशास्त्र केन्द्रीय समन्वय समितिद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वक्ताहरुले चिकित्सकको मागअनुसार भदौ १ गते बाट लागु भएको मुलुकी ऐन संहिता...

अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य

काठमाडौं/ ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी...

महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न

वीरगंज/ वीरगंजमा महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न भएको छ । एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषल जनाए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई...

मुटु रोगीहरुका लागि विशेष कार्यक्रम गर्दै नर्भिक हस्पिटल

काठमाडौं / विश्व मुटु दिवस २०१८ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले मुटु सम्बन्धी प्राथमिक उपचार दिने भएको छ । हस्पिटलको मुटुरोग विभागले मुटु रोगीहरुका लागि विशेष खानपिन, व्यायाम, औषधी उपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक...

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचर)

विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने...

जुसमा भेटियो किरा ( हेर्नुहोस् भिडियो)

काठमाडौं । के तपाई रियल ब्रष्ट म्याङ्गो जुस खानु भएको छ रु खानु भएको छ भने अब होसियार ! भरखरै डावर नेपाल प्रा।लि।द्वारा उत्पादित रियल ब्रष्ट म्याङ्गो जुसमा अनौठो तरल पदार्थ भेटिएको पाल्पाको बाष्टारीबाट...

एसिड आक्रमणकी घाइते सम्झनाको अस्पतालमा मृत्यु

काठमाडौं । एसिड आक्रमणमा घाइते भई उपचाररत रौतहटकी १८ वर्षिया किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो। सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था...
rapti hospital

उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङ/ दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको...

के कारणले हुन्छ भुल्ने रोग ?

एक प्रकारको बिर्सने वा भुल्ने रोगलाई अल्जाइमर भनिन्छ यसलाई डिमेन्सियाकै प्रकार पनि भन्न सकिन्छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन अल्जाइमरस् डिजिज इन्टरनेशनल, एडिआई नामक अन्तर्राष्ट्रिय अभियानको आह्वानमा विश्व अल्जाइमर दिवस शुक्रबार नेपालमा पनि...

स्वास्थ्य वीमालाई सामाजिक न्याय र समानताको आधारमा व्यवस्थित गर्नुपर्ने

काठमाडौं/ सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य वीमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहिवार राजधानीमा आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य वीमा सम्वन्धि कार्यक्रममा...

RECENT POSTS

HOT NEWS