नपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच विशेष सम्झौता
काठमाडौं/ नपाल मेडिसिटी र करुणा फाउण्डेसन् बीच विशेष सम्झौता भएको छ ।
स्वतन्त्र स्थानिय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेजन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचारार्थ नेपाल मडिसिटीसग विशेष सम्झौता गरिएको छ ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र करुणा...
नर्भिकबाट रोटरी इन्टरनेशनल डिष्ट्रिक्स् ३२९२ का सदस्य तथा परीवारलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराइने
काठमाडौं/ रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परीवारलाई विशेष प्राथमिक एवम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।
रोटरी...
धनकुटाको हिले र मोरङको बेलवारीमा नोबेलको स्वास्थ्य शिविर : १६०० बिरामीको निःशुल्क उपचार
विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य...
नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’ सफल रुपमा सम्पन्न
काठमाडौं/ प्राकृतिक प्रकोपबाट निम्तन सक्ने दुर्घटनाका लागि पूर्वतयारी अपनाउन र उद्धार एवं उपचारका लागि जुनसुकै बेलापनि तयारी अवस्थामा रहन नेपाल आर्मी तथा अमेरिकन आर्मीले नेपाल मेडिसिटी अस्पतालमा डिजास्टर ड्रिल सम्पन्न गरेको छ ।
विश्व युद्धका...
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलले १०० शैयायुक्त १,००,००० वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेको छ ।
उक्त घोषणा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन...
लाइसेन्स चट् होला ! नयाँ ट्राफिक नियम आयो
ट्राफिक प्रहरीले बेला बेलामा लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना गराउँदै आएको छ । यस्तैमा अब जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने नयाँ नियम ल्याएको छ ।
दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातमा चालकलाई जुत्ता अनिवार्य...
बृहत् प्रभातफेरिसहित नर्भिकले ग¥यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात , भोलि मुटु सम्बन्धी...
काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन् ।
गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न...
महिलालाई यौन उत्तेजनामा ल्याउन यस्तो कला अभ्यास गर्दा दोहोरो सन्तुष्टि प्राप्त हुने निष्कर्ष, पढौं...
विपरित लिङ्गीबीच यौनांगको समागमले मात्र चरम सन्तुष्टी प्राप्त हुन सक्दैन । सन्तुष्टिका लागि दुवैमा विशेष कला हुन जरुरी छ ।
पुरुषलाई स्खलनपछि केही हदसम्म सन्तुष्टी प्राप्त होला तर महिलालाई सन्तुष्टी प्राप्त गर्न त्यति सहज छैन...
शरीरका विभिन्न दुखाई कम गर्ने घरेलु उपाय
अदुवा– अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ।
ल्वाङ– दाँत दुखाईका लागि दाँत...
एमआरआइ गर्दै हुनुहुन्छ ? ध्यान राख्नुहोस् !
१. गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन।
२. धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन।
३. दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न...

























