नोबेलबाट लगातार चार दिन निःशुल्क शिविर, मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर/  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी...

नेपालमा आँखा सम्बन्धी केही तथ्य , सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ/  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका...

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता

 काठमाडौं/ सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबिच सेवा आदान–प्रदानको सम्झौता भएको छ । भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटी बीच विशेष सम्झौता भएको छ । सेभ द चिल्ड्रेनकि...

पाँच दिनदेखि शव अस्पतालमै

दमौली/ भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको...

किर्तिपुरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम

काठमाडौं/ मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले 'सिकुछे थछे म्हाइमाच' समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी...

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा.शर्मा

विराटनगर/ नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो...

एनसेलको आगनमा मेडिसिटीको आँखा शिविर

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले बिहिबार एनसेलका झण्डै २०० कर्मचारीको आँखा परिक्षण गरेको छ । विभिन्न संस्थाका कर्मचारीहरुका निमित्त शुरु गरिएको “वान डे विथ कर्पोरेट” अभियान अन्तर्गत एनसेलका कर्मचारीको आँखा परिक्षण गरिएको हो । सो...

डा.सुनिल शर्मालाई विशेष सम्मान, वृद्धवृद्धा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार १ सय ११...

 विराटनगर/  नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा वृृद्धवृृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागि पर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकाबीच सम्मान गरेको हो । सो...

बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान

काठमाडौं/ नेपाललाई मेडिकल हबको रुपमा विकास गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तव्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवद्र्धन अभियानको थालनी गरेको छ । बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तव्यको रुपमा पहिचान...

दादबाट छुटकारा पाउने घरेलु उपाय

काठमाडौं/ शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्या एक आम समस्या आयो भने हामी यसलाई दाद भनिन्छ। शरीरको हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर...

RECENT POSTS

HOT NEWS