सिद्धार्थ बैंक र नेपाल मेडिसिटी अस्पतालबीच विशेष सम्झौता
काठमाडौं / भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सिद्धार्थ बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकका कर्मचारी, भिषा डेबिट, तथा क्रेडिट कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने...
अस्पतालबाटै प्रधानमन्त्री ओलीबाट सबैलाई भावुक बनाउने सन्देश
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै सबैलाई भावुक बनाउने सन्देश सार्वजनिक गर्नु भएको छ । दिनभरि नै प्रधानमन्त्री ओलीको निधन भएको अनर्गल प्रचारबाजी प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध...
भोलि भिटामिन ए खुवाउने कार्यक्रम, पाखुराको नाप लिन अनिवार्य
काठमाडौं / आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका/स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका...
स्वास्थका लागि फाइदै फाइदा रायोको साग
हरियो सागपात भन्ने बितिक्कै हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि यो तरकारी फलाउन सकिन्छ ।
धेरैलाई थाहा नहुन पनि सक्छ रायो तरकारी मात्र नभएर स्वास्थका लागि पनि निक्कै फलदायक हुन्छ ।...
३ वटा मृगौला भएकी बालिकाको यस्तो अवस्था
भरतपुर / भरतपुरमा तीन वटा मृगौला भएकी बालिका भेटिएकी छन् ।सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो ।
भरतपुर महानगरपालिका ११ स्थित गणेश स्थानमा बस्ने १२ बर्षिया आरती वि.क. पेटको तल्लो भाग दुख्न...
माइक्रोवेभको प्रयोगले निम्त्याउछ गर्भपातददेखी क्यान्सरसम्मको खतरा
माइक्रोवेभको प्रयोग जति सजिलो छ त्यति नै खतरा पनि छ। यसको प्रयोगले मानिसको समय बचाउन मद्धत गर्छ भने मानिसको स्वास्थ्यमा निकै हानि समेत पुर्याउने गर्छ ।
एक अनुसन्धानका अनुसार माइक्रोओभनबाट खतरनाक इलेक्ट्रो म्यागनेट रेडिएसन निस्कने...
मानिसको सामान्य लापरवाही किड्नी खराब हुनुको मुख्य कारण,आफ्नो किड्नी यसरी जोगाउनुहोस्
किड्नी खराब हुुनुमा मानिसको लापारवाही मुख्य कारण हुन्छ । किड्नी खराब हुनुको मुख्य कारण यस प्रकार छन्
१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग...
सार्वजानिक स्थलमा स्तनपान कक्ष
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ ।
चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा...
७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव
काठमाडौं मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ ।
संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको...
पत्ता लाग्यो क्यान्सरको उपचार हुने घरेलु विधि
क्यान्सर अहिलेसम्मकै सबैभन्दा प्राणघातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले...
























