अण्डर १६ महिला च्याम्पियनसिप छनौट खेलमा आकस्मिक स्वास्थ्य सेवा दिँदै नेपाल मेडिसिटी
ललितपुर/ ए.एफ.सी अण्डर सिक्सटिन महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का लागि मंगलबार एनफासंग गरिएको सम्झौतामा असोज ३ गते देखि ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिपको क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका लागि नेपाल मेडिसिटी अस्पतालले सेवा...
सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सहकार्य
ललितपुर/ भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान...
सेभ द हर्ट : स्थापनाको पाँचौ वार्षिकोत्सव
काठमाण्डौ/ मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उदघाटन गरे...
नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता
ललितपुर/ आइतबार ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबिच विशेष सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा...
नोबेलको निःशुल्क स्वास्थ्य शिविरमा ३५ सय बिरामी लाभान्वीत
काठमाडौं । नोबेल शिक्षण अस्पतालले मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ३ हजार ५ सय ४० जना बिरामीहरुको निःशुल्क उपचार गरेको थियो । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी,...
स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक मेथी
जाडो मौसममा मेथीको उपभोग गर्नु निकै लाभदायक मानिन्छ । मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । यससँगै मेथीको अर्को एउटा फाइदा पनि रहेको छ जुनबाट तपाई...
नर्भिक र प्रभु इन्स्योरेन्सबीच नगदरहित सेवा सम्झौता
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र प्रभु इन्स्योरेन्स लिमिटेडबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले...
जापान सरकारको तर्फबाट मोबाईल मेडिकल कार प्रदान
काठमाडौं/ नेपालको दूर्गम क्षेत्रका जनताहरुलाई उनीहरुको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहा स्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान गरिएको छ ।
नेपालका लागि जापानका राजदुत महामहिम मासामीशीओगावाले आज...
कुनै पनि कारणले बिग्रिन सक्छ कलेजो, स्वस्थ राख्ने उपाय
कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यो लगभग एक– साढे एक केजीको हुन्छ। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ।
कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ। यो...
तोरीको तेल का अदभुत फाइदा, आजै उपयोग गर्नुहोस
तरकारीको महत्वपूूर्ण स्रोत मानिएको तेलहजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।
यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट,...
























