लेडिजहरुका लागि आधुनिक फिटनेस सञ्चालनमा

दाङ/ तुलसिपुरमा आजदेखि लेडिजहरुका लागि आधुनिक फिटनेस सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरि वेलनेश एरोबिक सेन्टर विधिवत रुपमा सञ्चालनमा ल्याईएको हो । तुुलसिपुर स्थित जेसिज चौक नजिकै दोश्रो तल्लामा रहेको एरोबिक सेन्टरको उदघाटन...

चिकित्सकहरुसंग स्वास्थ्य राज्यमन्त्रीको गुनासो

काठमाडौ/ स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य...

आजदेखि डाक्टरहरु देशब्यापी रुपमा आन्दोलित हुने घोषणा

काठमाडौं । यही भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन गर्ने भएको छ । भोलि देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आहृवान गरिएको छ...

जेष्ठ नागरिकलाई मेघा हस्पिटलमा ५० प्रतिशत छुटको घोषणा

काठमाडौं/ मेघा हस्पिटलले नेपालमा सबै खाले जेष्ठ नागरिकका लागि कुनै पनि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । हस्पिटलका अध्यक्ष किशोर जंग राणाले यस्तो घोषणा गर्नुभएको हो । सरकारी क्षेत्रबाट हुनुपर्ने काम...

चोभारमा सुख्खा बन्दरगाह नबनाउन माग, कीर्तिपुर नगरवासीहरु आन्दोलित

काठमाडौं । कीर्तिपुर नगरपालिका स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चोभारमा सुख्खा बन्दरगाह नबनाउन चोभार संरक्षण समितिले माग गरेको छ। समितिले तीन बुँदे माग राख्दै नेपाल ईन्टरमोडल यातायात विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। यसमा कीर्तिपुर...

अब लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीलाई नेपाल मेडिसिटीमा नगदरहीत सेवा

काठमाडौं/ नेपाल मेडिसिटीमा अब लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका ग्राहक तथा सेवाग्राहीले नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि अपचार भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । नेपाल मेडिसिटी अस्पतालका...

अहिलेसम्मकै दुर्लभ ‘ओपन हार्ट सर्जरी’ सफल

काठमाडौं/ बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टा«न्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । रामेछाप...

तेरापंथ महिला मण्डलको अगुवाईमा मेडिसिटीमा स्वास्थ्य परीक्षण कार्यक्रम (फोटो फिचर)

काठमाडौं / अहिंसात्मक विचारधारामा विश्वास राख्ने जैन धर्मका अनुयायीहरु धार्मिक, सामाजिक कार्यक्रमका अतिरिक्त नाफारहीत परोपकारी कार्यक्रमहरुको आयोजनामा पनि अग्रणी रहदै आएका तेरापंथ महिला मण्डलकी अध्यक्ष रश्मि जैन एवं पूर्ण महिला मण्डलको नेतृत्वमा २४ अगष्ट...

प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटी बीच विशेष सम्झौता

काठमाडौं/ प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटी बीच विशेष सम्झौता भएको छ । प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ...

आइएमई इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित सेवा सम्झौता

काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि.बीच नगद रहित सेवा सम्झौता भएको छ । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा...

RECENT POSTS

HOT NEWS