नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार : बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो सहित)
बिराटनगर/ विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।
बिरामीको सहजताका...
पिलोको समस्या, कसरी बच्ने ?
पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ ।
पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ ।...
निमोनियबाट १० वर्षिया बालिकाको मृत्यु
काठमाडौं । खोटाङ जिल्ला रुपाकोट मजुवागडी वडा नं. ८ मा घर भएकी १० वर्षिया नविना गुरुङको स्क्रव टाइफस र निमोनियबाट मृत्यु भएको छ । उनको भदौ ३ गते काठमाडौंको बालमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु...
नर्भिक इन्टरनेशनल र वाणिज्य बैंकबीच सम्झौता
काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच अस्पतालबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा द्इिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकका कर्मचारी, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्यजाँचतथा वैंकको डेविट कार्ड होल्डर ग्राहकहरु र तिनका...
मिर्गौला रोगबारे जान्नै पर्ने केही कुरा
मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्दछ । मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा...
गण्डकी विकास बेंक र मेडिसिटी अस्पतालबीच सम्झौता
काठमाडौं/ भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक बीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ...
क्यान्सर,सुगर र हृदयघातबाट बच्न बियरका अनेक फाइदा
अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा, नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।
मादक पदार्थको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ ।...
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)
विराटनगर/ विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९...
यसरी निरोगी भइ अरुलाई पनि निरोगी बनाऔं
१. खाना खानेबित्तिकै नसुत्ने
२. दैनिक रूपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसमअनुसारका फलफूल खाने
७. चिसो पेयपदार्थ नपिउने
८. चिया/कफी धेरै...
जहाँ ५० प्रतिशत छुटमा औषधी पाइन्छ
हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै ।
काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि...























