जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

जुम्ला । पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी  वैशाख १ गते हुने भएको छ।  कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा  आज आयोजित  पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन...

फिफा वरीयतामा नेपाली महिला टिम १०० औं स्थानमा

काठमाडौं । फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष सय भित्र प्रवेश गरेको हो । नयाँ...

फ्रेन्च महिला लिग खेलिरहेकी सावित्रा भण्डारी पहिलो रोजाइमा

काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् । पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर...

आर्मी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० प्रतियोगितामा पुग्याे फाइनल

काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै...

यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्याे

टक्सार (भोजपुर) । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...

बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दीकै मैदानमा हुने

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराईनविरुद्धको दुवै लेगको खेल प्रतिद्धन्दी देशकै मैदानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना सार्वजनीक गर्दै दुवै लेगको खेल बहराईनको घरेलु मैदानमा हुने जानकारी...

सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद,...

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गर्न निर्देशन दिएको छ । खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर मात्र अन्तराष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको एन्फाले...

बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य राई, रोहन कार्की, समिर तामाङ र  विशाल बस्नेत नयाँ...

नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ। मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि फिल्डीङ रोजेका हुन्। जारी खेलमा हङकङले अहिले २४ रन बनाएर खेलीरहेको...

RECENT POSTS

HOT NEWS