आफ्नै पिसाब पिउादै चिनियााहरू !

664

चिनियााहरू स्वास्थ्य राम्रो बनाउने भन्दै आफ्नै पिसाब पनि पिउन थालेका छन् । चिनियाा युरिन थेरापी एसोसिएसन नामको संस्थाले अहिले चीनमा आफ्नै पिसाब पिउने एक प्रकारको ट्रेण्ड नै चलाएको छ । जिउलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउनका लागि सो संस्थाले प्रोत्साहन गरिरहेको छ । चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासाग आबद्ध सबै मानिसहरूले आफ्नै पिसाब पिउने गरेका छन् । बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुईजना हरेक दिन बिहान–बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् । उनीहरू बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउाछन् र कपको पिसाब सनक्क पिउाछन् । युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउादछ । एसोसिएसनका सदस्यहरूले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आाखा पनि सफा गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here