पानीमा डुबेको चिनियाा सहर अझै सुरक्षित !

638

चीनमा वर्षौंअघि डुबेको भनिएको सहर शी चेंग लायन सिटी अझै पनि सुरक्षित रहेको दाबी गरिएको छ । उक्त सहर ५३ वर्ष पहिले एउटा पोखरीमा डुबेको दाबी गरिएको छ, जुन त्यही तालको किनारामा बसेको थियो । सहर डुब्नुको कारण भने यसको नजिक रहेको इरी ताल अर्थात् क्विआण्डणओ हो । यो ताललाई मानिसहरूले नै बनाएका थिए तर यही तालले मानिसहरूलाई नै बिचल्लिमा पार्‍यो । यो सहर १३ सय वर्ष पुरानो बताइएको छ, जुन पानीमुनि त छ तर पूर्ण रूपमा सुरक्षित । पानीमा डुबेका कारण यो सहरको सबै तस्बिर क्यामरामा कैद हुन सक्दैन किनभने चारैतिर आध्यारो फैलिएको छ । सहर पााच पहाडको बीचमा बसेको बताइएको छ । बिजुली घर बनाउनका लागि यहाा कृत्रिम पोखरी निर्माण गरिएको चिनियाा सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here